प्यासलाग्दा उनकै हातको, चिसो पानी यादआयो !
सपनीमा देखें मेरै, दिलकी रानी याद आयो !!
गुराँसको थुंगा भित्र, रुप खोज्न भन्थिन उनि
फूल हेरी टोलाउदा ,निस्छल बानी यादआयो !
सानो गल्ति गर्दा पनि, हात गोडा कमाएर
कानसमाई माफिमाग्ने, मेरै सानी यादआयो !
एकै बाटो एकै पाटो, ज्युने मर्ने कसम थिए
टाढा भएँ तिनै कसम, छानी छानी यादआयो !
के भनौ खोइ पर्देशबाट, मन साह्रै भारी भा'छ
"बिकाश" सँग उनले गर्ने, मनो-मानी यादआयो !!!

No comments:
Post a Comment