संबिधानको खाका बोक्या, डोली कैले आउँने होला !!
आफ्नै अघि झुटको खेती, देखे पनी आँखा छोप्छ्न
कुनितीको बिरोध गर्ने, बोली कैले आउँने होला !
जहाँ त्यहि दुर्गन्धछ, भोकमरी र महा-मारी
दुर्गम गाउमा झाडा रोक्ने, गोली कैले आउँने होला !
अशान्तिले छाएपछी, मुग्लान पस्यो देशको शक्ति
शान्ति सँग झुम्न पाउने, होली कैले आउँने होला !
घर भित्र थुप्प्रिएको, फोहोरको थुप्प्रो फाल्न
उर्लिएको खहरे झैँ, खोलि कैले आउँने होला !!!

No comments:
Post a Comment