गरिदिए बाचा सँगै, बाच्ने कसम खाएपछि
सिउँरी देउ चुल्ठो भरि, लाली गुराँस फूल टिपी
सरिदिए नजिक मिठो, प्रीतको गित गाएपछि
आँशु देउ या त हाँसो, दुवै मलाई स्वकार्यछ
भरि दिए झोली तिम्रो, माया माग्दै धाएपछि !
सधै सोच्थे मेरो मुटु, आफै सँग रहोस भनि
तरीदिए जंघार आफै, भित्रि मनले चाएपछी !!
जून तारा टिपी ल्याउन, कैले मैले भन्ने छैन
परि दिए तिम्रै बसमा, सिन्दुर बनि आएपछी !

No comments:
Post a Comment