पिउँदैछु प्याला, दर्द फेर्नको लागि !!
गरिब हुँ तर, इज्जतछ बाकि
सिउँदैछु भोटो, सरिर बेर्नको लागि ! .....१
बाच्न खोजे भोलि हेर्न, दुनियाले मार्छ यहाँ !
हाँस्न खोजे ओठ खोलि, आँशु आइ टार्छ यहाँ !!
के गर्ने खोइ कहाँ जाने, विश्वास यहाँ कस्को छ र
आफन्तले छिर्के हाली, खाडलमा पार्छ यहाँ !!!.......२
पाप धेरै भयो यिनको, घडा फुट्ने कहिले होला ?
अन्ययाको बिरोध गर्न, हामी जुट्ने कहिले होला ??
परार्इले खुट्टा ताने, त्यसमा नौलो लाग्दैन थ्यो
आफ्नाको नै खुट्टा तान्ने, बानी छुट्ने कहिले होला ???....३
आउँछ आउँछ भन्दा भन्दै, गर्भ कतै खस्दै देखे !
हिजै आउने बास बस्यो, फेरी पनि बस्दै देखे !!
घर बनाउने कालीगड त, कुसल चुन्यौं भन्थ्यौं हामी
कालीगड नै गोमन बनि, हामीलाई नै डस्दै देखे !!!.....४
क्षितिजमा कालो बादल, मडारियो हेर भाई !
आफ्नै घरमा आँधी ल्याउने, विचार अब फेर भाई !!
परार्इको दाशी भइ बस्न, तिम्रो मन मान्छ र ?
हरे ! आफै नांगीदै छौ, आङ्मा बस्त्र बेर भाई !!!.....५

No comments:
Post a Comment