फरिया र ढाका चोली, खोइ त कता हाल्यौ तिमले ??
नारीलाई घर भन्थ्यौ, संस्कृति र संस्कारको
यति राम्रा विचार थिए, कुन अग्निमा गाल्यौ तिमले ?
सारंगी र मादललाई, सिगौरामा सिउरिएर
आज भोलि इङलिस् पप, गाउँन पनि थाल्यौ तिमले ?
चुरा पोते सिन्दुरलाई, दराजमा थन्क्याएर
अर्ध नग्न भइ आज, आफ्नै इज्जत बाल्यौ तिमले ?
म भन्दिन सबै तिमले, गलत मात्र गर्यौ भनि
भूल गरि कु बाटोमा, पाइला भने चाल्यौ तिमले !!!

No comments:
Post a Comment