नसोधहै के भो भनि, बात लागेकोछ !
पिंडा भुल्न पिंए आज, मात लागेकोछ !!
सोचेको थें खुल्ने भयो, उन्नतीको बाटो
बिहानी भो भन्थे तर, रात लागेकोछ !
के गर्ने हो के नगर्ने , केही थाहा छैन
ज्योतिष भन्छ सनी साडे, सात लागेकोछ !
पाइन्छ की केही भनि, रगत पोखेका थ्यौँ
हाँसो होइन आँशु मात्र. हात लागेकोछ !
बेइमानीले इमान बेचे, स्वार्थ पुरा गर्न
आमा रुन्छिन पराइको, लात लागेकोछ !!!
पिंडा भुल्न पिंए आज, मात लागेकोछ !!
सोचेको थें खुल्ने भयो, उन्नतीको बाटो
बिहानी भो भन्थे तर, रात लागेकोछ !
के गर्ने हो के नगर्ने , केही थाहा छैन
ज्योतिष भन्छ सनी साडे, सात लागेकोछ !
पाइन्छ की केही भनि, रगत पोखेका थ्यौँ
हाँसो होइन आँशु मात्र. हात लागेकोछ !
बेइमानीले इमान बेचे, स्वार्थ पुरा गर्न
आमा रुन्छिन पराइको, लात लागेकोछ !!!
No comments:
Post a Comment