घरको हालत बिग्रदैछ,आफू केहि बन्छु भन्छौ !!
आफ्नै माटो चलाए नि, सून फल्छ थाहै होला
सिप जाँगर भएर नि, पराइका बचन सन्छौ !
आमा रुन्छिन रात दिन, मेची काली दुख्दा खेरि
मलम पट्टि गर्न छाडी, पर्देशमा कति रन्छौ !
समयले नेटो काटला, आजै सोचे भलो हुन्थ्यो
आफ्नो घर टाल्न छाडी, दुर देशको माटो खन्छौ !
हिमाल पहाड तराईलाई, हँसाउँनुछ फर्क अब
जुटे सबै स्वर्ग सरि, नगरीको मालिक बन्छौ !!!

No comments:
Post a Comment