आमा रुन्छिन आसुँ यहाँ, पुछीदिन्छ कस्ले ?
गरिवको दु:ख दर्द, बुझीदिन्छ कस्ले ??
सबै आफ्नै आँटो मुच्न, ब्यस्त देख्छु म त
अपाङ्गको आँटो यहाँ, मुछीदिन्छ कस्ले ?
फुल बारी नासिदैछ, झाङियेर झार
फूल जोगाइ झार यहाँ, लुछीदिन्छ कस्ले ?
सबै ठग्नै खोज्छ्न यहाँ , भलो गर्नै हुन्न
आधा दिदा हुन्छ भने, झुसी दिन्छ कस्ले ?
दैब पनि दु:ख दीइ, रमाउछ हाँस्छ
मानबको त कुरै छाडौ, खुशिदिन्छ कस्ले ???
सबै आफ्नै आँटो मुच्न, ब्यस्त देख्छु म त
अपाङ्गको आँटो यहाँ, मुछीदिन्छ कस्ले ?
फुल बारी नासिदैछ, झाङियेर झार
फूल जोगाइ झार यहाँ, लुछीदिन्छ कस्ले ?
सबै ठग्नै खोज्छ्न यहाँ , भलो गर्नै हुन्न
आधा दिदा हुन्छ भने, झुसी दिन्छ कस्ले ?
दैब पनि दु:ख दीइ, रमाउछ हाँस्छ
मानबको त कुरै छाडौ, खुशिदिन्छ कस्ले ???
No comments:
Post a Comment