जिउँनलाइ प्रित गाँसे, उल्टै मुटु फाटो !!
उस्को माया राख्ने यो मन् तुन्दा तुन्दा थाकें
फेरी पनि दुखेकै छ, नदेखिने खाटो !
परेलीमा छल्किएको, नहर थुनी रा'छु
अतितको यादले आज, बाँध टुट्न आँटो !
आउला एक् दिन् फर्किएर, मेरो जीवन भनि
कैले सम्म कुरौ प्रीतको, भत्किएको पाटो !
कल्पी रुदै एकान्तमा, जीवन धोए पनि
हेरी रा'छु अझै पनि, निर्मोहीको बाटो !!!
उस्को माया राख्ने यो मन् तुन्दा तुन्दा थाकें
फेरी पनि दुखेकै छ, नदेखिने खाटो !
परेलीमा छल्किएको, नहर थुनी रा'छु
अतितको यादले आज, बाँध टुट्न आँटो !
आउला एक् दिन् फर्किएर, मेरो जीवन भनि
कैले सम्म कुरौ प्रीतको, भत्किएको पाटो !
कल्पी रुदै एकान्तमा, जीवन धोए पनि
हेरी रा'छु अझै पनि, निर्मोहीको बाटो !!!