बिचारको धारिलो बन्चरो बोकी
भिरालो जमिनमा उभिएर त्यो बुढो रुख काटी रहेछु
देख्ने हरु छक्क पर्लान,सुन्नेहरु हाँस्लान
किनकि म ढाल्न चाहन्छु त्यो बुढो रुख
काम भए पनि सुतिरहने कुम्भकर्ण झैँ सुति रहनु भन्दा त
कलमलाई तरबारको रुप दिएर काटीरहेछु
दिमागलाई कोदालो बनाएर खनी रहेछु त्यसका जरा
किन कि त्यसलाई मासेर नयाँ बिरुवा लगाउनु छ
सुन्दर फुल हरु फुलाउनु छ
त्यसैले म फाल्न चाहन्छु त्यो सेपिलो रुख
युगौ युग देखि यहाँ बर्चशो जमायो
कति बसन्त खायो, आनी उजाड ल्यायो
तर पनि अजम्बरी झैँ ठडीइ रहेछ
कप्टी, अटेरी भइ किसानको बाली खानलाई
त्यसैले मास्न चाहन्छु उसका साखासन्तानलाई
मलाई समस्या संग मितेरी साइनु गाँस्नु छ
प्रस्ताब बिचारको पठाई रहेछु
इच्छाका मित्रहरुलाई लस्कर लगाएर
जीवनको साथी मेरो हिम्मत बोकी
बाध्यता संग स्वयम्बर गर्न निम्तो दिदै छु
हुन सक्छ उजाड देखिएला केहि क्ष्यणका लागि
उदास देखिएलान कहिँ बिरुवाहरु उसैको लागि
तर बारीले पनि सहयोग गर्ने छ मेरो साइनु गाँस्न
बालीहरु पनि लहराउने छन् मेरो मितेरी समारोहमा
आकास गर्जने छ दामाहाँ बजाएर
यो अदभूत कामको शिल्यान्यास गर्दै छु
निम्तो छ साम्यबाद्को टाउकोमा
धर्म र सस्कारलाई साथ राखी
सानु ठुलो हतियार जे छ
कलम र तरबारमा लक्ष्यको धार लगाएर
उठ्ने बेला आएको छ
धरै लाग्दैन बलेको आगोमा पानी तात्न
त्यहिँ तातेको पानीमा चिया बनाएर चुस्की लिउँला
आनी त्यहिँ अगेनिमा तरुल भ्याकुर पोली खाँउला
यसो गर्न सके समाजका रोगि विचार लाई जन्तर पो हुन्थ्योकी ?
कतै पुर्खाका अधुरा इच्छहरु पुरा पो हुन्छन कि ?
त्यसैले म लडाउन चाहन्छु त्यो बुढो रुख
उखेल्न चाहन्छु यसका भेद-भब पूर्ण जराहरु
जसले भाई-भाईमा फाटो ल्यायो
बिराउन चाहन्छु नयाँ खेतका गराहरु
अनी मात्रै हाम्रो अधरमा खुशीको बहार आउने छ
आऊ तिमि पनि सहयोग गर
यो जातीय भेद-भाबको बुढो रुख ढाल्न
किनकी यसलाई मास्नु छ
र समानताको एउटा पाटो बिराउनु छ
मेरो गवाही पढ्नुहोस्
ReplyDeleteमेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com,